+
+
Shares

रवि लामिछानेले पर्सा अदालत पुगेर बुझे तारेख

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १५:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालतमा सहकारी ठगी प्रकरणको मुद्दामा मंगलबार तारेख बुझेका छन्।
  • लामिछानेविरुद्ध पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता छ।
  • उनी फागुन २१ को निर्वाचनमा चितवन–२ बाट निर्वाचित सांसद हुन्।

१८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत पुगेर तारेख बुझेका छन् ।

सहकारी ठगी प्रकरणको मुद्दामा उनले अदालत पुगेर मंगलबार तारेख बुझेका हुन् ।

उनी केहीबेरअघि तारेख बुझेर फर्किएको अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए ।

पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा छ ।

रवि लामिछाने फागुन २१ को निर्वाचनमा चितवन–२ बाट निर्वाचित सांसद हुन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?