२५ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सैन्य सहायता गर्ने देशमा ५० प्रतिशत ट्यारिफ लगाउने बताएका छन् । इरानसँग युद्धविराम सम्झौतापछि बुधबार सामाजिक सञ्जाल ट्रूथमा अभिव्यक्ति दिँदै ट्रम्पले इरानका सहयोगी देशलाई यस्तो धम्की दिएका हुन् ।
‘इरानलाई सैन्य हतियार आपूर्ति गर्ने देशलाई अमेरिकामा बेचिनेवाला सबै सामानमा ५० प्रतिशत ट्यारिफको सामना गर्नुपर्नेछ,’ ट्रम्पले लेखेका छन्, ‘यो तुरुन्तै लागु हुनेछ । यसमा कुनै छुट दिइने छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4