News Summary
Generated by OK AI. Editorially reviewed.- ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आफूसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको खुलाएका छन्।
- उनले सुन र चाँदी पैतृक र विवाहबाट प्राप्त भएको उल्लेख गरेका छन्।
- उनले विभिन्न बैंकमा ५८ लाख ६४ हजार ६३६ रुपैयाँ र सेयरमा १ लाख ४५ हजार ४२० रुपैयाँ रहेको जानकारी दिएका छन्।
२९ चैत, काठमाडौं । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आफूसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको खुलाएका छन् ।
सार्वजनिक सम्पत्ति विवरणमा उनले सुन र चाँदी पैतृक र विवाहबाट प्राप्त भनेका छन् ।
त्यस्तै उनले विभिन्न बैंकमा 58 लाख ६४ लाख ६३६ रुपैयाँ ब्यालेन्स रहेको उल्लेख गरेका छन् ।
त्यस्तै सेयरमा १ ४५ लाख ४८ हजार ४२० रुपैयाँ रहेको विवरण छ । उनीसँग गाडी, स्कुटर र इभी गाडी रहेको पनि उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4