+
+
Shares

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल

अर्याल उपनेता बनेसँगै एमाले संसदीय दलमा सबै पदाधिकारी नियुक्त भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १२:३७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले प्रतिनिधिसभा संसदीय दलको उपनेतामा पद्या अर्याल नियुक्त भएकी छन्।
  • दलका नेता रामबहादुर थापाले अर्याललाई उपनेता नियुक्त गरेको प्रमुख सचेतक ऐन महरले बताए।
  • अर्याल उपनेता बनेसँगै एमाले संसदीय दलमा सबै पदाधिकारी नियुक्त भएका छन्।

२९ वैशाख, काठमाडौ । नेकपा एमाले प्रतिनिधिसभा संसदीय दलको उपनेतामा पद्या अर्याल नियुक्त भएकी छन् ।

दलका नेता रामबहादुर थापाले अर्याललाई उपनेता नियुक्त गरेको प्रमुख सचेतक ऐन महरले बताए ।

अर्याल उपनेता बनेसँगै एमाले संसदीय दलमा सबै पदाधिकारी नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?