+
+
Shares

कर्णाली मुख्यमन्त्री फेर्नेबारे छलफल गर्न विश्वप्रकाश गुण्डु पुगे

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री फेर्नेबारे छलफल गर्न नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १९:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री फेर्नेबारे छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका छन्।
  • शर्माले मंगलबार साँझ सहमहामन्त्री उदयशमशेर राणालाई लिएर ओलीलाई भेटेका हुन्।

२९ वैशाख, काठमाडौं । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री फेर्नेबारे छलफल गर्न नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न पुगेका छन् ।

मंगलबार साँझ शर्मा सहमहामन्त्री उदयशमशेर राणालाई लिएर ओली भेट्न भक्तपुरको गुण्डु पुगेका हुन् ।

छलफल अन्य प्रदेशको विषयमा पनि नेताहरूबीच समीक्षा र फेरबदलको विषयमा केन्द्रित हुने नेताहरूले बताएका छन् ।

कांग्रेस र एमालेबीच आलोपालो प्रदेश सरकार नेतृत्व गर्ने सहमति अनुसार आज भोलि नै टुंगो लाग्ने नेताहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?