+
फिफा विश्वकप २०२६ :

नेयमारलाई समेट्दै ब्राजिलको प्रारम्भिक टोली घोषणा

२०८३ वैशाख  ३० गते १२:१६ २०८३ वैशाख ३० गते १२:१६
नेयमारलाई समेट्दै ब्राजिलको प्रारम्भिक टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ब्राजिलले फिफा विश्वकप २०२६ का लागि ५५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।
  • चोटका कारण लामो समय बाहिर रहेका नेयमारलाई प्रारम्भिक टोलीमा समेटिएको छ।
  • टोलीमा गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्ड गरी विभिन्न खेलाडीहरू समावेश छन्।

३० वैशाख, काठमाडौं । फिफा विश्वकप २०२६ का लागि ब्राजिलले प्रारम्भिक टोली घोषणा गरेको छ ।

ब्राजिलले स्टार फुटबलर नेयमारलाई समेट्दै ५५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

चोटका कारण लामो समय बाहिर रहेका नेयमार प्रारम्भिक टोलीमा समेटिएका हुन् ।

गोेलरक्षकः एलिसन, बेन्टो, एडर्सन, ह्युगो सौजा, जोन र वेभर्टन ।
डिफेन्डरः मार्किन्होस, थियागो सिल्भा, गाब्रियल मगल्हाएस, ग्लेसन ब्रेमर, लिओ परेरा, रोजर इबानेज, एलेक्ससान्द्रो, फाब्रिसियो ब्रुनो, लुकास बेराल्डो, भितोर रेइस, मुरिलो, वेस्ली फ्रान्सा, डानिलो, पाउलो हेनरिके, भिटिन्हो, एलेक्स सान्द्रो, डग्लास सान्तोस, लुसियानो जुबा, काइओ हेनरिके, काइकी बू्रनो र कार्लाेस अगस्टो ।
मिडफिल्डरः एन्ड्रियास परेरा, एन्ड्रे सान्तोस, ब्रुनो गुइमाराएस, कासेमिरो, डानिलो, एडर्सन, फाबिन्हो, गाब्रियल सारा, गर्सन, जोआओ गोम्स, लुकास पाक्वेटा र माथेउस परेरा ।
फरवार्डः एन्टोनी, एन्ड्रिक, गाब्रियल मार्टिनेली, गाब्रियल जिसस, इगोर जिसस, इगोर थियागो, जोआओ पेड्रो, काइओ जोर्जे, लुइज हेनरिके, माथेउस कुन्हा, नेयमार, पेड्रो, राफिन्हा, रायान, रिचार्लिसन, सामुएल लिनो र भिनिसियस जुनियर ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय