News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसंघ आवासीय संयोजक लिला पिटर्स याहियाले १ जेठ, काठमाडौंमा शिष्टाचार भेटवार्ता गरेकी छन्।
- भेटवार्तामा नेपाल र संयुक्त राष्ट्रसंघबीच आपसी सहयोग वृद्धि गर्ने विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
१ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसंघ आवासीय संयोजक लिला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
राष्ट्रपति भवनमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटका अवसरमा उनीहरूबीच नेपाल तथा संयुक्त राष्ट्रसंघबीच आपसी सहयोग वृद्धि गर्नेलगायत विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4