News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध कुशल भुर्तेलले ४५ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।
- नेपालले अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याउँदै १४ ओभरमा कुनै विकेट गुमाएन र ८५ रन बनाएको छ।
- ओडीआईमा कुशलको यो १०औं अर्धशतक हो।
२ जेठ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् ।
कुशलले ४५ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ७ चौका र २ छक्का प्रहार गरेका छन् ।
ओडीआईमा उनको यो १०औं अर्धशतक हो ।
अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपाल १४ ओभरको खेल सकिँदा कुनै पनि विकेट नगुमाई ८५ रन बनाएर खेलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4