+
+
Shares

अमेरिकाविरुद्ध आसिफ शेखको पनि अर्धशतक पूरा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २ गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ओपनर आसिफ शेखले ६७ बलमा १५औं अर्धशतक पूरा गरे।
  • ओपनर कुशल भुर्तेलले पनि अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका थिए।
  • नेपालले १९६ रनको लक्ष्य पछ्याउँदै २३ ओभर २ बलमा कुनै विकेट गुमाएन र १२० रन बनाएर खेलिरहेको छ।

२ जेठ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ओपनर आसिफ शेखले पनि अर्धशतक पूरा गरेका छन् । आसिफले ६७ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ७ चौका प्रहार गरेका छन् ।

ओडिआईमा उनको यो १५औं अर्धशतक हो । यसअघि ओपनर कुशल भुर्तेलले पनि अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका थिए ।

अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपाल २३ ओभर २ बलको खेल सकिँदा कुनै पनि विकेट नपुमाइ १२० रन बनाएर खेलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?