News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सेनाले आफ्नो अफिसियल युट्युब च्यानलमा 'रेन्जर' बोलको र्याप गीत सार्वजनिक गरेको छ।
- तीन दिनअघि सार्वजनिक भएको गीतलाई मध्याह्नसम्म २६ हजारभन्दा बढीले हेरेका छन्।
- गीतका शब्द प्रताप मगरले लेखेका छन् भने बासुदेव धिमाल मुख्य निर्देशक र सिद्धार्थ मोक्तान सहायक निर्देशक छन्।
काठमाडौं । नेपाली सेनाले र्याप गीत सार्वजनिक गरेको छ ।
नेपाली सेनाको अफिसियल युट्युब च्यानलमा ‘रेन्जर’ बोलको गीत सार्वजनिक गरेको हो । सेनामा रेन्जर भन्नाले तालिम प्राप्त विशेष लडाकु हो ।
तीन दिन अघि सार्वजनिक भएको यो गीत आज मध्याह्नसम्म २६ हजार बढीले हेरेका छन् ।
गीतका शब्द प्रताप मगरले लेखेका छन् । बासुदेव धिमाल मुख्य निर्देशन र सिद्धार्थ मोक्तानले सहायक निर्देशनको भूमिका निर्वाह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4