+
+
Shares

आफ्नो सिफारिसविरुद्धको रिट दर्ता नभएकोबारे प्रस्तावित प्रधानन्यायाधीश– टिप्पणी गर्न चाहन्नँ

‘रिट दर्ताका सम्बन्धमा प्रशासन स्वतन्त्र छ । यसमा म थप टिप्पणी गर्न चाहन्नँ,’ उनले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानन्यायाधीश डा. मनोज शर्माले रिट दर्ता नभएकोबारे स्पष्टीकरण दिँदै प्रशासन स्वतन्त्र रहेको उल्लेख गर्नुभयो।
  • संसदीय सुनुवाइ समितिमा डा. शर्मा रिट दर्ताका विषयमा थप टिप्पणी गर्न चाहनुभएन।
  • डा. शर्माले बार र बेन्चबीच द्वन्द्व नभएको तर बार र प्रशासनबीच केही समस्या देखिएको बताउनुभयो।

५ जेठ, काठमाडौं । आफनो सिफारिस उपरको रिट सर्बोच्च अदालतमा दर्ता नभएकोबारे प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले स्पष्टीकरण दिएका छन् ।

संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा स्पष्टीकरण दिएका हुन् । ‘रिट दर्ताका सम्बन्धमा प्रशासन स्वतन्त्र छ । यसमा म थप टिप्पणी गर्न चाहन्नँ,’ उनले भनेका छन् ।

उनले अहिले जवाफ दिइहरेका छन् । कांग्रेस सांसद आनन्द प्रसाद ढुंगानाले बार बेन्चबीचको द्वन्द्वबारे प्रश्न राखेका थिए ।

जसको जवाफमा उनले भनेका छन्, ‘बार र बेन्चको द्वन्द भएको छैन । बार र प्रशासनमा केही भएको हो कि जस्तो देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?