+
+
Shares

अब अनलाइनबाटै प्रहरीमा उजुरी दिन सकिने

नेपाल पुलिस एप सार्वजनिक गर्दै प्रहरी प्रधान कार्यालयले अब अनलाइनबाटै उजुरी गर्न सकिने व्यवस्था मिलाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १७:३३

५ जेठ, काठमाडौं । नेपाल प्रहरीसम्बन्धी कुनै गुनासा तथा उजुरीहरू अनलाइनबाटै गर्न सकिने भएको छ । नेपाल पुलिस एप सार्वजनिक गर्दै प्रहरी प्रधान कार्यालयले अब अनलाइनबाटै उजुरी गर्न सकिने व्यवस्था मिलाएको हो ।

प्रहरी प्रधान कार्यालय नक्सामा मंगलबार एक कार्यक्रम गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणालीको शुभारम्भ गरे ।

प्रहरीसम्बन्धी कुनै गुनासा तथा अन्य उजुरी अनलाइन एपमार्फत गर्न सकिने त्यसको कार्यान्वयनको अवस्था कस्तो छ भनेर अनलाइनमै हेर्न मिल्ने वा थप प्रमाण माग गर्ने अनलाइनमै च्याट गरेर उजुरीबारे कुराकानी गर्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?