+
+
Shares

खानेपानी र विद्युत महसुल छुटको माग गर्दै बबरमहलमा प्रदर्शन (तस्वीरहरू)

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)को आयोजनामा प्रदर्शनका साथै सरकारलाई ध्यानाकर्षण गराइएको हो ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ जेठ ६ गते ११:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालले काठमाडौंको बबरमहलमा खानेपानीमा लगाइएको कर र विद्युत महसुल छुटको माग गर्दै प्रदर्शन गरेका छन्।
  • उपभोक्ताहरुले सन् २०३० भित्र खानेपानीको सुनिश्चितता गर्न र साना खानेपानीलाई एकीकरण गरी बृहत आयोजना संचालन गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्।
  • खोला, कुला र पोखरीको संरक्षण तथा वृक्षारोपणमा पनि उपभोक्ताहरुले जोड दिएका छन्।

६ जेठ, काठमाडौं । उपभोक्ता अधिकारवादीहरु खानेपानीमा लगाइएको कर र विद्युत महसुल छुटको माग गर्दै काठमाडौंको बबरमहलमा प्रदर्न गरेका छन् ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)को आयोजनामा प्रदर्शनका साथै सरकारलाई ध्यानाकर्षण गराइएको हो ।

उपभोक्ताहरुले सन् २०३० भित्र खानेपानीको सुनिश्चितता गर्न, साना खानेपानीलाई एकीकरण गरी बृहत आयोजना संचालन गराउन, उपभोक्ताहरुको अधिकार सुनिश्चित गर्न, खोला, कुला र पोखरीक संरक्षण गर्न र वृक्षारोपण गर्न पनि ध्यानाकर्षण गराएका छन् ।

     

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?