News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि अनलाइनमार्फत आवेदन दिन सकिनेगरी फारम खुला गरेको छ ।
- पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार वेबसाइटमार्फत सहजै आवेदन दिन सकिने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता खुला गरेको छ ।
पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले नयाँ त्रियाशील सदस्यता आवेदन फारम भर्न सकिनेगरी खुला गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
क्रियाशील सदस्य बन्नका लागि वेबसाइटमार्फत सहज र सरल रुपमा आवेदन दिन सकिने पनि उनले विज्ञप्तिमार्फत जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4