News Summary
Generated by OK AI. Editorially reviewed.- नख्खु कारागारबाट फरार भएका रसुवाका दावा छिरिङ तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।
- मुद्रासम्बन्धी कसुरमा २ वर्षको कैद सजाय भुक्तानीका क्रममा फरार भएका उनलाई पुनः नख्खु कारागार पठाइएको प्रहरीले जनाएको छ ।
२० जेठ, काठमाडौं । जेनजी आन्दोलनमा कारागारबाट फरार भएका व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रसुवाको आमाछोईदिङमो गाउँपालिका–४ का ४५ वर्षीय दावा छिरिङ तामाङ छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनी मुद्रासम्बन्धी कसुरमा २ वर्षको कैद सजाय भुक्तान गर्दै थिए । सोही क्रममा जेनजी आन्दोलनमा नख्खु कारागारबाट फरार भएका हुन् ।
उनलाई नख्खु कारागार पठाइएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4