News Summary
Generated by OK AI. Editorially reviewed.- अपहरण तथा शरीर बन्धक कसुरमा बालाजु वृत्तको हिरासतबाट फरार भएका तार्केश्वरका विराज सिंह लवट सुन्धाराबाट पुनः पक्राउ परेका छन् ।
- उनलाई प्रहरी वृत्त जनसेवाको टोलीले सुन्धारा कारागार नजिकैबाट नियन्त्रणमा लिएको हो ।
२५ जेठ, काठमाडौं । जेनजी आन्दोलनमा हिरासतबाट फरार भएका एक थुनुवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका–१ घर भएका ४३ वर्षीय विराज सिंह लवट (खत्री) छन् । उनलाई प्रहरी वृत्त जनसेवाको टोलीले सुन्धारागार कारागार नजिकबाट पक्राउ गरेको हो ।
अपहरण तथा शरीर बन्धक कसुरमा पक्राउ परेका उनी बालाजु वृत्तबाट परार भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4