0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

इरानले फेरि बन्द गर्‍यो हर्मुज जलमार्ग

अमेरिकाले इरानका विभिन्न ठेगानाहरूमा नयाँ चरणको हवाई हमला गरेपछि इरानले यो कदम चालेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १५:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाले इरानका विभिन्न ठेगानाहरूमा नयाँ हवाई हमला गरेपछि इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गरेको घोषणा गरेको छ ।
  • इरानी सेनाले तेल ट्याङ्कर र व्यापारिक जहाजसहित सबै प्रकारका जलयात्रुहरूका लागि यो प्रतिबन्ध लागू हुने जानकारी दिएको छ ।
  • इरानले हर्मुज जलमार्गबाट अघि बढ्न खोज्ने जुनसुकै जहाजलाई पनि निशाना बनाएर आक्रमण गर्ने कडा चेतावनी दिएको छ ।

२८ जेठ, काठमाडौं । इरानको सर्वोच्च सैन्य कमान्डले बिहीबार रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गरेको घोषणा गरेको छ। अमेरिकाले इरानका विभिन्न ठेगानाहरूमा नयाँ चरणको हवाई हमला गरेपछि इरानले यो कदम चालेको हो।

इरानी सेनाका अनुसार यो प्रतिबन्ध तेल ट्याङ्कर र व्यापारिक जहाजसहित सबै प्रकारका जलयात्रुहरूका लागि लागू हुनेछ। इरानले यस मार्गबाट अघि बढ्न खोज्ने जुनसुकै जहाजलाई पनि निशाना बनाएर आक्रमण गर्ने कडा चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?