+

फिफा विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध मेक्सिकोले लियो अग्रता

२०८३ जेठ  २९ गते १:०६ २०८३ जेठ २९ गते १:०६
फिफा विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध मेक्सिकोले लियो अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को पहिलो खेलमा जुलियन क्विनोनेसको गोलमार्फत मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध सुरुवाती अग्रता लिएको छ।

२९ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध मेक्सिकोले सुरुवाती अग्रता लिएको छ ।

मेक्सिकोको एज्टेका रंगशालामा जारी खेलमा घरेलु टोलीले खेलको नवौं मिनेटमा अग्रता लिएको हो ।

मेक्सिकोका लागि जुलियन क्विनोनेसले गोल गरे । उनले डिफेन्सको गल्तीको फाइदा उठाउँदै डिबक्स लाइनबाटै सिधै प्रहार गरेका थिए ।

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय