News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतको आदेशसँगै सरकारलाई निजामती सेवाका विभिन्न ट्रेड युनियनहरू खारेज गर्ने बाटो खुलेको छ ।
- संवैधानिक इजलासले ट्रेड युनियन खारेज गर्ने अध्यादेश कार्यान्वयन नगर्न जारी अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको हो ।
२९ जेठ, काठमाडौं । सरकारलाई विभिन्न ट्रेड युनियनहरू खारेज गर्ने बाटो खुलेको छ ।
सर्वोच्च अदालतले ट्रेड युनियनहरू खारेज गर्ने अध्यादेश र त्यसको व्यवस्था कार्यान्वयन नगर्नु भनी जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने अर्को आदेश गरेको हो ।
संवैधानिक इजलाशको यो आदेशसँगै ट्रेड युनियनको व्यवस्था हटाइएको निजामती अध्यादेश कार्यान्वयन गर्ने बाटो खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4