३१ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफूले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर अनेक टिप्पणी हुन थालेपछि प्रष्टीकरण दिएका छन् । आइतबार साँझ उनले गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँगको तस्वीर सेयर गर्दै देश बनाउने टोली लेखेका थिए ।
त्यसलाई लिएर क्याबिनेटमा रहेका अन्य सदस्यलाई हेपिएको भन्दै सञ्जालमा टिप्पणी गरिएको थियो । यसैलाई लिएर उनले प्रष्टीकरण दिएका हुन् ।
उनले भनेका छन्, ‘हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन’, उनले लेखेका छन्, ‘दु:ख त्यो दिन मान्नु , जुन दिन म जिस्किन छोड्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4