१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रदेश सभापति पदमा दुई जनाको उम्मेदवारी परेको छ । सोमबार भइरहेको प्रदेश अधिवेशनमा यसअघिका प्रदेश सभापति प्रकाश विष्ट र जनकसिंह धामीको उम्मेदवारी परेको हो ।
धामी कञ्चनपुर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पनि हुन् ।
सभापतिमा दुई जनाको मनोनयन परेपछि अब मतदान सुरु गर्ने तयारी थालिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4