+
+
Shares

तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा रवि लामिछाने

रास्वपाका सभापति रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १४:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सहकारी बचत अपचलनको आरोप लागेका रास्वपा सभापति रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका छन् ।
  • उनलाई रुपन्देही जिल्ला अदालतले काठमाडौंमै तारिख बुझ्न अनुमति दिएको थियो ।

४ जेठ, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका छन् ।

उनले यो तारिख बुझ्न रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने हो ।

तर रुपन्देही जिल्ला अदालतले काठमाडाैंमै तारिख बुझ्न दिएको अनुमतिअनुसार लामिछाने बिहीबार काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।

उनीमाथि सहकारी बचत अपचलन गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?