+
फिफा विश्वकप २०२६ :

पाराग्वेले दोस्रो मिनेटमै लियो अग्रता

२०८३ असार  ६ गते ८:५५ २०८३ असार ६ गते ८:५५

सान फ्रान्सिस्को बे एरिया स्टेडियममा जारी खेलको दोस्रो मिनेटमै पाराग्वेले अग्रता लिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत टर्कीविरुद्धको खेलमा पाराग्वेका माटियास गालार्जाले दोस्रो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका छन् ।
  • पहिलो खेलमा पराजित भएका दुवै टोली यस खेलमा पहिलो जितको खोजीमा रहेका छन् ।

६ असार, काठमाडौं । पाराग्वेले फिफा विश्वकप २०२६ अन्तर्गत टर्कीविरुद्ध अग्रता लिएको छ ।

सान फ्रान्सिस्को बे एरिया स्टेडियममा जारी खेलको दोस्रो मिनेटमै पाराग्वेले अग्रता लिएको हो ।

पाराग्वेका लागि माटियास गालार्जाले गोल गरे । पहिलो खेलमा पराजित दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय