+
+
Shares

श्रीमतीलाई तातो तेल खन्याएर आगो लाउने श्रीमान् पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते ११:१२

७ असार, काठमाडौं । श्रीमतीको शरीरमा तातो तेल खन्याएर आगो लगाएको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कन्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका ३४ वर्षीय अशोक भट्ट छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो ।

१५ पुस २०८२ मा भान्सामा सेल रोटी पकाउँदै गरेकी श्रीमतीको शरीरमा तेल खन्याएर आगो लगाएका थिए । उनीविरुद्ध तेजाब तथा अन्य रसायनिक, जैविक वा विशालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने सुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?