+
+
Shares

चितवनमा पर्न थाल्यो पानी, रास्वपाले भन्यो– यो शुभ साइत हो

पानी पर्न थालेपछि रास्वपाले यसलाई शुभसाइतका रुपमा व्याख्या गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १५:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन ७ असारदेखि शुरू भएको छ ।
  • उद्घाटन सत्र सञ्चालन गर्दै महामन्त्री कबिन्द्र बुर्लाकोटीले महाधिवेशन स्थलमा परेको पानीलाई शुभसाइतको रूपमा व्याख्या गर्नुभयो ।
  • महामन्त्री बुर्लाकोटीले भन्नुभयो, "यो महाधिवेशन सफल पार्नका लागि पानी पर्नु शुभसाइत हो ।"

७ असार, काठमाडौं । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ ।

महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन् ।

केहीबेरअघि बाट सुरु भएको महाधिवेशनस्थलमा अहिले पानी पर्न थालेको छ । पानी पर्न थालेपछि रास्वपाले यसलाई शुभसाइतका रुपमा व्याख्या गरेको छ ।

रास्वपा महामन्त्री बुर्लाकोटीले भने, ‘यो महाधिवेशन सफल पार्नका लागि पानी पर्नु शुभसाइत हो । यसलाई हामीले शुभसाइतको रुपमा लिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?