+
+
Shares

रवि र बालेनले घण्टी बजाएर सुरु भयो रास्वपा महाधिवेशनको उद्घाटन सत्र

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १५:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ ।
  • रास्वपा सभापति रवि लामिछाने र नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरे ।
  • ७ असारदेखि सुरु भएको सो महाधिवेशन आगामी तीन दिनसम्म सञ्चालन हुनेछ ।

७ असार, काठमाडौं । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन सत्र सुरु गरेका हुन् ।

महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन् ।

रास्वपा महाधिवेशन आजबाट तीन दिनसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?