News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत साउदी अरेबियाविरुद्धको खेलमा स्पेनका लामिन यामलले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका छन् ।
- एटलान्टा स्टेडियममा जारी खेलको १०औं मिनेटमा मिकेल ओयार्जाबलको पासमा यामलले गरेको यो गोल उनको विश्वकपको पहिलो गोल हो ।
७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा स्पेनले साउदी अरेबियाविरुद्ध अग्रता लिएको छ ।
एटलान्टा स्टेडियममा जारी खेलको १०औं मिनेटमा लामिन यामलले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन् ।
मिकेल ओयार्जाबलको पासमा यामलले गोल गरे । यो यामालको विश्वकपमा पहिलो गोल हो ।
प्रतिक्रिया 4