+
फिफा विश्वकप २०२६ :

उरुग्वेविरुद्ध केप भर्डेले लियो अग्रता

२०८३ असार  ८ गते ४:१३ २०८३ असार ८ गते ४:१३

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा जारी खेलको २१औं मिनेटमा केभिन पिनाले गोल गर्दै केप भर्डेलाई पहिलो अग्रता दिलाएका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ मा उरुग्वेविरुद्धको खेलमा केप भर्डेका केभिन पिनाले २१औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
  • अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा खेलको २१औं मिनेटमा पिनाले प्रहार गरेको फ्रिकिक सिधै गोलमा परिणत भएको थियो ।

८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा दुईपटकको विश्वविजेता उरुग्वेविरुद्ध केप भर्डेले अग्रता लिएको छ ।

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा जारी खेलको २१औं मिनेटमा केभिन पिनाले गोल गर्दै केप भर्डेलाई पहिलो अग्रता दिलाएका हुन् ।

पिनाले डिबक्सभन्दा केही बाहिर पाएको फ्रिकिक सिधै गोलमा परिणत हुँदा केप भर्डेले अग्रता लियो ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय