News Summary
Generated by OK AI. Editorially reviewed.- तनहुँको बन्दीपुर गाउँपालिका–४ गुम्बानजिक ग१क ५४६६ नम्बरको टिपर दुर्घटना हुँदा चालक व्यास नगरपालिका–४ का ३६ वर्षीय चुनु श्रेष्ठको मृत्यु भएको छ ।
- तीव्र गतिमा रहेको टिपर नियन्त्रण गुमाएर दुर्घटना हुँदा गम्भीर घाइते श्रेष्ठको सैनिक अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।
८ असार, तनहुँ । बन्दीपुर गाउँपालिका–४ गुम्बानजिक टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ३६ वर्षीय चुनु श्रेष्ठ रहेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार ग१क ५४६६ नम्बरको तीव्र गतिमा रहेको टिपरका चालकले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भीर घाइते चालक श्रेष्ठको सैनिक अस्पताल पोखरामा उपचारको क्रममा आज मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4