+
+
Shares

गाडी चलाएर बन्द सत्रमा पुगे बालेन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १८:२०

९ असार, काठमाडौं । रास्वपा वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाह रास्वपा महाधिवेशनको बन्द सत्रस्थलमा पुगेका छन् ।

उनी केहीबेर अघि बन्द सत्रस्थलमा पुगेका हुन् । उनी गाडी चलाएरै बन्द सत्रमा पुगेका हुन् ।

उनी आजै दिउँसो बन्द सत्र सुरु हुँदा भने पुगेका थिएनन् ।

रास्वपाको महाधिवेशन आइतबारदेखि जारी छ । आजबाट सुरू भएको महाधिवेशन भोलिसम्ममा सक्ने रास्वपाको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?