+
+
Shares

सुधन र सुनिलसँगको फोटो राख्दै बालेनले लेखे- देश बनाउने टोली

प्रधानमन्त्री बालेन शाहले देश बनाउने टोलीभन्दै दुई मन्त्रीसँगको तस्वीर सेयर गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते २०:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले देश बनाउने टोली भन्दै गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालसँगको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका छन्।

३१ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देश बनाउने टोली भन्दै दुई मन्त्रीसँगको तस्वीर सेयर गरेका छन् ।

आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा उनले गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार मन्त्री सुनिल लम्साललाई बीचमा बसेर अँगालो हालेको तस्वीर सेयर गरेका हुन् । यी दुवै मन्त्री रास्वपामा प्रधानमन्त्री बालेननिकटकै मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?