+
+
Shares

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : रविले गरे मतदान

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते १२:२६

११ असार, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय सदस्यको निर्वाचनमा मतदान गरेका छन् ।

रास्वपाको जारी महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको मतदान अन्तिम चरणमा पुगेको छ ।

चितवनको भरतपुरमा गत ७ गतेदेखि महाधिवेशन जारी छ ।

बन्द सत्र सकिएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो । यद्यपि महाधिवेशन प्रतिनिधि र उम्मेदवार टुंगो ढिला हुँदा मतदान ढिला भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?