+
+
Shares

कोशीमा सबैभन्दा बढी मत स्वास्थ्यमन्त्री मेहतालाई, कसको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते २२:११

११ असार, काठमाडौं । रास्वपा केन्द्रीय सदस्यमा भएको निर्वाचन अन्तर्गत कोशी प्रदेशबाट सबैभन्दा बढी स्वास्थ्यमन्त्री समेत रहेकी नेतृ निशा मेहताले प्राप्त गरेकी छिन् ।

निर्वाचन आयोगका अनुसार, कोशी प्रदेशबाट २० जना उम्मेदवारले प्रदेशगत क्लस्टरमा उम्मेदवारी दिएका थिए ।

एक प्रदेशबाट ५ जना निर्वाचित हुनेछन् । निर्वाचन अन्तर्गत २९५९ मतदाता सहभागी थिए ।

कोशीमा कसले कति ल्याए ?

पारसमणी गेलाल ६१३

निशा मेहताले १८६१

विश्वराज पोखरेल १४६०

शोभा कार्की १२०४

लालविक्रम थापा ७८३

सुजता तामाङ८३९

प्रकाश पाठ ७४३

सिर्जना लामा ३२४

प्रेमलाल चौधरी ७५८

प्रजना राई ५३९

नविन खड्का ५५५

कल्पना थापा ९३९

भूमिनन्द बराल ५२६

विरेन्द्र श्रेष्ठ ६३१

पिताम्बर तिमिल्सिना ४९७

राजकुमार राई ६२४

कृष्णबहादुर चुनवाङ लिम्बू ४००

रितुराज लिम्बू ४४४

रमेश प्रसाद ओझा ४८८

धनेश्वर साह ५६७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?