+
+
Shares

वाम एकताबारे गोकुलको टिप्पणी– पहिला फुटाएर गल्ती भयो भन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते ११:३८

१५ असार, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले वाम एकताको पहललाई फुटेको हाँडी जोड्ने लालसा भनेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेतृत्वबाट चलाइएको वाम एकताको सार आफ्नो असफलता छोप्न भुत्ते हतियार भएको उनले टिप्पणी गरेका छन् ।

‘सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भो–भन,’ बाँस्कोटाको चुनौती छ, ‘आफु छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?