१९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतर राउण्ड अफ ३२ को खेलमा पोर्चुगल र क्रोएसियाले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।
क्यानडाको टवरन्टो स्टेडियममा भइरहेको खेलमा पोर्चुगल र क्रोएसियाले पहिलो हाफमा गोल गर्न सकेनन् ।
दुई लेजेण्ड खेलाडीहरु पवर्चुगलका क्रिस्टियानो रोनाल्डो र क्रोएसियाका लुका मोड्रिचबीचको खेलको रुपमा हेरिएको यस खेलमा दुवै खेलाडीले पहिलो हाफमा प्रभाव देखाउन सकेनन् । विश्वकपमा यी दुई खेलाडी पहिलो पटक एक आपसमा खेलिरहेका छन् ।
प्रतिक्रिया 4