+
फिफा विश्वकप २०२६ :

केप भर्डेले फर्कायो बराबरी गोल

२०८३ असार  २० गते ५:०९ २०८३ असार २० गते ५:०९

मियामी स्टेडियममा जारी खेलको ५९औं मिनेटमा केप भर्डेले बराबरी गोल फर्काएको हो ।

२० असार, काठमाडौं । केप भर्डेले साविक विजेता अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्काएको छ ।

मियामी स्टेडियममा जारी खेलको ५९औं मिनेटमा केप भर्डेले बराबरी गोल फर्काएको हो ।

रायन मेन्डेसको पासमा डेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई बराबरीमा फर्काएका हुन् ।

यसअघि २९औं मिनेटका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

 

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय