+
फिफा विश्वकप २०२६ :

ओउनाहीको गोलमा मोरक्कोले लियो अग्रता

२०८३ असार  २१ गते ०:०४ २०८३ असार २१ गते ०:०४

अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलको ५०औं मिनेटमा अज़ेदिन उनाहीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका हुन् ।

२० असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ को पहिलो खेलमा मोरक्कोले क्यानडाविरुद्ध अग्रता लिएको छ ।

अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलको ५०औं मिनेटमा अज्जेदिन ओउनाहीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका हुन् ।

कप्तान अच्राफ हाकिमीले प्रहार गरेको फ्रिकिक बललाई ओउनाहीले गोलको दिशा दिए ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय