+
+
Shares

महिला सेवाग्राहीलाई दुर्व्यहार गरेको आरोपमा याङ्‍गो चालक पक्राउ

महिला सेवाग्राहीलाई दुर्व्यहार गरेको आरोपमा याङ्गो चालक पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २१ गते १२:४५

२१ असार, काठमाडौं । महिला सेवाग्राहीलाई दुर्व्यहार गरेको आरोपमा याङ्गो चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राइड सेयरिङ याङ्गो चालक दोलाखाको तामाकोशी गाउँपालिका–४ घर भएका ४१ वर्षीय शिवकुमार खड्का छन् ।

बा. प्र. ०१–००२ ज ७९४८ नम्बरको ट्याक्सीका चालक खड्कालाई पीडित महिलाको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो ।

सेवा लिई सकेपछि ती महिला सेवाग्राहीलाई चालक खड्काले फोन, म्यासेज गर्ने अपशब्द बोल्ने गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?