+
फिफा विश्वकप २०२६ :

अमेरिकाविरुद्ध बेल्जियमले लियो अग्रता

२०८३ असार  २३ गते ६:०३ २०८३ असार २३ गते ६:०३

अमेरिकाको सियाटल स्टेडियममा जारी खेलमा बेल्जियमले घरेलु टोलीविरुद्ध नवौं मिनेटमा अग्रता लिएको हो ।

२३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गतको खेलमा बेल्जियमले सहआयोजक अमेरिकाविरुद्ध अग्रता लिएको छ ।

अमेरिकाको सियाटल स्टेडियममा जारी खेलमा बेल्जियमले घरेलु टोलीविरुद्ध नवौं मिनेटमा अग्रता लिएको हो ।

बेल्जियमलाई चाल्र्स डे केटेलेरले अग्रता दिलाए । उनले निकोलस रस्किनको पासमा गोल गरेका हुन् ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय