२७ असार, विराटनगर । जेनजी आन्दोलनका क्रममा गत भदौं २४ गतेको आगजनीबाट ध्वस्त भएको विराटनगरको भाटभटेनी सुपरमार्केट शनिबारबाट सञ्चालनमा आएको छ ।
१० महिना लगाएर पुननिर्माणपछि शनिबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
सुपरमार्केट पुननिर्माणका लागि तीन सिफ्टमा काम भएको थियो । विराटनगरको प्रमुख किनमेल केन्द्रका रूपमा परिचित भाटभटेनी पुन: सञ्चालनमा आएपछि उपभोक्ताको भिड लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4