News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको कीर्तिपुर नगरपालिका–६ स्थित बागमती नदीमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन् ।
- जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार बेपत्ता युवकको हालसम्म पहिचान खुल्न सकेको छैन ।
- नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बेपत्ता युवकको खोजी कार्य शुरू गरेको छ ।
७ साउन, काठमाडौं । चोभारस्थित बागमती नदीमा एक युवक बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार कीर्तिपुर नगरपालिका–६ स्थित बागमती नदिमा पौडी खेल्ने क्रममा युवक बेपत्ता भएका हुन् ।
वेपत्ता हुने युवकको परिचय खुलेको छैन । प्रहरीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य सुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4