News Summary
Generated by OK AI. Editorially reviewed.- वेदिका केसीलाई सामाजिक सञ्जालमार्फत राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा साइबर ब्यूरोले पक्राउ गरेको छ ।
- प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले केसीलाई पक्राउ गरेको प्रवक्ता दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।
- काठमाडौं जिल्ला अदालतले केसीलाई साइबर कसुरमा अनुसन्धानका लागि एक दिनको म्याद थप गरेको छ ।
७ साउन, काठमाडौं । वेदिका केसी पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले केसीलाई पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता दिलिप कुमार गिरीले बताए । पक्राउ परेका केसी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसुरमा १ दिनको म्याद थप भएको छ ।
उनले सामाजिक सञ्जाल तथा विभिन्न युट्युबहरूमार्फत राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4