+
+
Shares

दुबईबाट नेपाल आउँदा विमानस्थलमै पक्राउ परिन् एक युवती

दुबईबाट नेपाल आउँदै गरेकी एक युवती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ परेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दुबईबाट नेपाल फर्किएकी कैलालीकी निर्मला साउदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ ।
  • अध्यागमनको प्रणालीमा बैंकिङ कसुरमा कालो सूचीमा देखिएपछि उनलाई नियन्त्रणमा लिइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिए।
  • पक्राउ परेकी साउदलाई आवश्यक कारबाहीका लागि प्रहरीले कैलाली पठाएको छ ।

१२ साउन, काठमाडौं । दुबईबाट नेपाल आउँदै गरेकी एक युवती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–१ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए ।

अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?