News Summary
Generated by OK AI. Editorially reviewed.- संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।
- आयुक्तहरूमा गुरु वाग्ले र डा राजीव सुब्बाको नाम पनि समितिबाट सर्वसम्मत अनुमोदन भएको छ ।
- प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ आज भएको थियो भने दुई आयुक्तको सुनुवाइ मंगलबार सम्पन्न भएको थियो ।
१३ साउन, काठमाडौं । निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिसहरूको नाम सर्वसम्मत अनुमोदन भएको छ ।
आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरु वाग्ले र डा राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन भएको हो ।
दुई आयुक्तको सुनुवाइ मंगलबार भएको थियो भने प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ आज भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4