News Summary
Generated by OK AI. Editorially reviewed.- थाइल्यान्डबाट नेपाल आएका दुई भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ परेका व्यक्तिहरूबाट कस्मेटिक सामानभित्र लुकाएर ल्याइएको आठ किलो छ सय छैसठ्ठी ग्राम गाँजा बरामद भएको छ।
- प्रहरीले ३३ वर्षीय सिद्धनाथ उत्तम जादेव र २९ वर्षीय सोमनाथ शंकर खड्कीलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
१३ साउन, काठमाडौं । थाइल्यान्डबाट नेपाल आएका नागरिकले ल्याएको कस्मेटिक सामानभित्र लागुऔषध गाँजा भेटिएको छ ।
गाँजासहित प्रहरीले भारतीय नागरिक ३३ वर्षीय सिद्धनाथ उत्तम जादेव र २९ वर्षीय सोमनाथ शंकर खड्की छन् ।
उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनीहरूबाट ८ किलो ६६६ ग्राम गाँजा बरामद भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4