+
+
Shares

गृह मन्त्रालयमा मुस्लिम आयोग र हिन्दु संस्थाका पदाधिकारीबीच छलफल

उनका अनुसार पछिल्लो केही दिन यता तराई-मधेशमा देखा परेका तनाव अन्त्य गर्ने विषयमा छलफल केन्द्रित रहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १८:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तराई-मधेशमा पछिल्लो समय देखा परेको तनाव अन्त्य गर्ने उद्देश्यले गृह मन्त्रालयमा मुस्लिम आयोग र हिन्दु संघसंस्थाका पदाधिकारीबीच छलफल सुरु भएको छ।
  • मन्त्रालयका सहप्रवक्ता रमा आचार्यका अनुसार गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा उक्त छलफल जारी रहेको छ।
  • विभिन्न समुदायका प्रतिनिधिबीचको यो संवादले तराई क्षेत्रको पछिल्लो अशान्तिलाई मत्थर पार्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

१४ साउन, काठमाडौं । गृह मन्त्रालयमा मुस्लिक आयोग र हिन्दु संघसंस्थाका पदाधिकारीबीच छलफल सुरु भएको छ ।

गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा छलफल जारी रहेको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् ।

उनका अनुसार पछिल्लो केही दिन यता तराई-मधेशमा देखा परेका तनाव अन्त्य गर्ने विषयमा छलफल केन्द्रित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?