News Summary
Generated by OK AI. Editorially reviewed.- धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित हनुमान मन्दिरमा बस्दै आएका ४५ वर्षीय बन्ठु राउत गडेरीको धारिलो हतियार प्रहार गरी गएराति हत्या भएको छ ।
- हँसपुर नगरपालिका–३ मलहनिया घर भएका गडेरीको हत्याको घटनाबारे प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान शुरू गरेको छ ।
१५ साउन, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नं १२ रघुनाथपुरमा एक व्यक्तिको हत्या भएको छ ।
धनुषाको हँसपुर नगरपालिका–३ मलहनिया घर भई रघुनाथपुरको हनुमान मन्दिरमा राति बस्दै आएका करिब ४५ वर्षीय बन्ठु राउत गडेरीको हत्या भएको हो ।
गएराति उनको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4