+
+
Shares

अर्थमन्त्री वाग्लेले २० वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते ११:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज दिउँसो ३ बजे २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गर्दै हुनुहुन्छ।
  • बजेटमा घोषित आर्थिक सुधारका उपाय कार्यान्वयन र वित्तीय बजारको अवस्थाबारे जानकारी लिन मन्त्री वाग्लेले बैंकका प्रमुखहरूसँग छलफल बोलाउनुभएको हो।
  • अर्थ मन्त्रालयमा हुने उक्त बैठकमा नेपाल राष्ट्र बैंकले क श्रेणीमा राखेका २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहनेछ।

१९ साउन, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गर्दै छन् ।

बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यन्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सीईओहरूलाई छलफलमा बोलाएका हुन् ।

दिउँसो ३ बजे मन्त्रालयमा हुने छलफलमा नेपाल राष्ट्र बैंकले क श्रेणीमा राखेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?