News Summary
Generated by OK AI. Editorially reviewed.- दीपमाला ढकाल मिस नेपाल २०२६ घोषित भएकी छिन्।
- हङकङमा जन्मेहुर्केकी ढकाल मिस नेपालको उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली हुन्।
- उनी हाल गैरआवासीय नेपाली संघको कार्यसमितिमा हङकङबाट दोस्रो पुस्ताकी संयोजकको भूमिकामा छिन्।
दीपमाला ढकाल मिस नेपाल २०२६ घोषित भएकी छन् । हङकङमा जन्मे, हुर्केकी उनी मिस नेपाल बन्ने पहिलो गैरआवासीय नेपाली हुन् ।
उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान कार्यसमितिमा हङकङबाट ‘दोस्रो पुस्ताकी संयोजक’ हुन् ।
प्रस्तुत छ उनीसँगको भिडियो संवाद :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4