News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्यमा पनि प्रतितोला ११० रुपैयाँको वृद्धि भई ४ हजार ७८० रुपैयाँ पुगेको छ ।
- अघिल्लो दिन ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज सो मूल्यमा पुगेको हो ।
२६ साउन, काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य उच्च दरले बढेको छ ।
यस दिन सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँ बढेको छ भने चाँदी प्रतितोला ११० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ४ हजार ६७० रुपैयाँ कायम भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4